नेविसंघको पदपूर्ति केन्द्रीय समितिको निर्णय विपरित

चितवन । चितवनका विभिन्न क्याम्पसमा रिक्त रहेको नेविसंघ अध्यक्षको पदपूर्तिलाई विधान विपरित भएको भन्दै नेविसंघ केन्द्रिय समितिले वदर गरेको छ । केन्द्रिय समितिले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै चयन गरिएका व्यक्तिलाई भन्दा पनि पद्धतीलाई वद्दर गरेको प्रस्ट्याएको छ । केन्द्रिय समितिसंग  कुनै सल्लाह नगरी मनोमानी ढंले गरीएको निर्णय लोकतान्त्रिक पद्धतीमा कुनै पनि हालतमा मान्य नहुने … Continue reading नेविसंघको पदपूर्ति केन्द्रीय समितिको निर्णय विपरित